- Loading...
विश्वभर कोरोना : १ करोड ९५ लाख ७३ हजार संक्रमण मुक्त, ८ लाख ९६ हजारले ज्यान गुमाए
- पुनहिल डट कम
- ४ साल अघि
- ३०६ पटक पढिएको

विश्वभरमा हालसम्म १ करोड ९५ लाख ७३ हजार कोरोनाका संक्रमित संक्रमण मुक्त भएका छन्। वल्डाेमिटरको तथ्याङ्कअनुसार ८ लाख ९५ हजार ४ सय बढीले कोरोनाका कारण ज्यान समेत गुमाएका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमण मुक्त हुनेको संख्या पनि सबैभन्दा धेरै रहेको छ। अमेरिकामा हालसम्म ६४ लाख ८५ हजार कोरोनाका संक्रमित भए पनि ३७ लाख ५८ हजार ६ सय बढी संक्रमित संक्रमण मुक्त भएका छन्। गत २४ घण्टामा अमेरिकामा २५ हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै हालसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ९३ हजार ५ सय बढीको कोरोनाका कारण मृत्यु समेत भएको छ।
यस्तै कोरोना संक्रमणको संख्यामा अमेरिकापछि भारत भए पनि संक्रमण मुक्त हुनेको संख्यामा ब्राजिल दोस्रो स्थानमा रहेको छ। ब्राजिलमा हालसम्म ३३ लाख ५५ हजार जना बढी कोरोना संक्रमण मुक्त भएका छन्। जम्मा ४१ लाख ४७ हजार बढी संक्रमितको संख्या भएको ब्राजिलमा गत २४ घण्टामा १० हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। हालसम्म ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार बढी रहेको छ।
कोरोना संक्रमितको संख्याका आधारमा ब्राजिललाई उछिनेको भारतले अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्याका आधारमा तेस्रो स्थान नै कायम गरेको छ। जम्मा ४२ लाख ७७ हजार कोरोनाका संक्रमित रहेको भारतमा निको हुनेको संख्या ३३ लाख २१ हजार बढी रहेको छ। हालसम्म भारतमा ७२ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र भारतमा ७५ हजार बढी कोरोनाका संक्रमित थपिएका छन्।
त्यस्तै, रसियामा ८ लाख ४३ हजार बढी कोरोना संक्रमण मुक्त भएका छन्। दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार, कोलोम्बियामा ५ लाख २९ हजार, पेरुमा ५ लाख १५ हजार बढी कोरोना संक्रमण मुक्त भएका छन्।
मेक्सिकोमा ४ लाख ४२ हजार कोरोना संक्रमण मुक्त भएका छन भने चिलीमा ३ लाख ९५ हजार ७ सय कोरोना संक्रमण मुक्त भएका छन्। अर्जेन्टिनामा ३ लाख ५७ हजार, इरानमा ३ लाख ३५ हजार, साउदीमा २ लाख ९५ हजार, पाकिस्तानमा २ लाख ८६ हजार, टर्किमा २ लाख ५२ हजार, जर्मनीमा २ लाख २७ हजार, बंगलादेशमा २ लाख २४ हजार, इटालीमा २ लाख १० हजार र

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
