FLASH NEWS
- Loading...
गण्डकी प्रहरी प्रमुख डीआईजी अर्याललाई कोरोना
- पुनहिल डट कम
- ४ साल अघि
- २०८ पटक पढिएको

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले कन्ट्याक ट्रेसिङ आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको बताए ।
डा. शर्मालेभने, ‘डीआईजी सावलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्य अवस्था राम्रो छ । हेल्दी एण्ड फिट हुनुहुन्छ ।
नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना जोखिम बढेको थियो ।
सोक्रममा कन्ट्याक्ट टे«सिङ आधारमा अर्यालको नमुना संकलन गरी परीक्षण भएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।
यसैबीच, गण्डकी प्रदेशका एक सांसदमा पनि ३ दिनअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
