- Loading...
नेकपाद्धारा दानाफगामका पहिरो पीडितलाई राहत वितरण
- पुनहिल डट कम
- ४ साल अघि
- १५३ पटक पढिएको

फोटो सौजन्य : हरीकृष्ण श्रेष्ठ, सचिव नेकपा म्याग्दी
नेकपा म्याग्दीले अन्नपूर्ण गाउँपालिका, ३ फगामका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
बाढीपहिरो प्रभावितकालागी सहयोग गर्न पार्टीले नेता कार्यकर्ताबाट आर्थिक सहयोग जुटाई स्थापना गरेको राहत कोषबाट फगामका २२ घरपरिवारलाई रु ४ हजारका दरले ८८ हजार राहत उपलब्ध गराईएको नेकपा का सचिव हरीकृष्ण श्रेष्ठले बताए ।
नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापा नेतृत्वमा गण्डकी प्रदेश सभा सदस्य, जिल्ला समवन्य समितिका प्रमुख देवेन्द्र केसी, जिल्ला सचिव हरीकृष्ण श्रेष्ठ, अन्नपूर्ण गापा कमिटिका अध्यक्ष खड्ग गिरीसमेतसमेत नेकपाका नेता कार्यकर्ता शुक्रवार पहिरो पीडितलाई भेटेर आर्थिक सहयोग गरेका हुन ।
यस अघि नेपाली काँग्रेसका नेता कार्यकर्ता पनि पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडितलाई राहत सामाग्री सहयोग गरेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
