FLASH NEWS
- Loading...
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय
- पुनहिल डट कम
- ४ साल अघि
- १५७ पटक पढिएको

नेकपाको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।
यसअघिको सहमति अनुसार उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिएको हो । राष्ट्रपतिले मनोनित गर्ने १ सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गरिने निर्णयसँगै अर्थमन्त्री युवराज खतिवडाको पद सकिने सम्भावना देखिएको छ । खतिवडा राष्ट्रपतिको सिफारिसमा मन्त्री बनेका हुन् ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको २ वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो । सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्था अनुसार खतिवडा अब आउँदो शनिबारसम्म मात्र मन्त्री हुन पाउनेछन् । यस अवधिमा संघीय संसदको सदस्य नभए उनी स्वतः पदमुक्त हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
