- Loading...
अब निषेधाज्ञाको समयमा आईपिओ निष्काशन गर्न नपाइने
- पुनहिल डट कम
- ४ साल अघि
- २२५ पटक पढिएको

नेपाल धितोपत्र बोर्डले निषेधाज्ञाको समयमा आईपिओ निष्काशन नगर्न निर्देशन दिएको छ । निषेधाज्ञा अवधिमा आईपिओ निष्काशन गर्दा बैंकमा भिडभाड बढ्ने भएकोले आईपिओ निष्काशन नगर्न बोर्डले भनेको हो ।
निषेधाज्ञा कै अवधिमा एकसाथ ३ वटा कम्पनीले आईपिओ निष्काशन गरेका थिए । एक साथ ३ वटा आईपिओ आउँदा मेरो शेयरको प्रणालीमा चाँप बढेर लगानीकर्ताले सहज रुपमा शेयरमा आवेदन दिन सकेका थिएनन । यसबाट ब्यापक जनगुनासाे आएकाे थियाे ।
निषेधाज्ञाको समयमा आईपिओ आउँदा सेवाग्राहीहरु आवेदन दिन बैंक जान नपाएको, केहि समस्या परे डिपीमा जान समस्या भई आईपिओ भर्न नसकेको गुनासो आएकोले हाललाई आईपिओ निष्काशन नगर्न भनिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । यस्ता समस्या आएकोपछी शेयर निष्काशन अनुमति पाईसकेका कम्पनीलाई समेत निषेधाज्ञा अवधिमा आईपिओ बिक्रि खुला नगर्न बोर्डले भनेको बताइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
