FLASH NEWS
- Loading...
विश्वभर कोरोना संक्रमणको प्रभाव कहाँ कति ?
- पुनहिल डट कम
- ४ साल अघि
- २३७ पटक पढिएको

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख ८० हजार ५६९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५९ लाख भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् ।
यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ८ हजार ६९७ पुगेको छ । हालसम्म १ करोड ५९ लाख ७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५८ लाख ४१ हजार ४२८ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ८० हजार १७४ जनाको निधन भएको छ ।
ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार ६९८ जना संक्रमित हुँदा १ लाख १४ हजार २७७ जनाको निधन भएको छ । भारतमा हालसम्म ३० लाख ४३ हजार ४३६ संक्रमित हुँदा ५६ हजार ८४६ जनाको ज्यान गएको छ । रुसमा ९ लाख ५१ हजार ८९७ संक्रमित हुँदा १६ हजार ३१० जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ७ हजार ४५ जना संक्रमित हुँदा १२ हजार ९८७ जनाको मृत्यु भएको छ । पेरुमा ५ लाख ८५ हजार २३६ जना संक्रमित हुँदा २७ हजार ४५३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ लाख ५६ हजार २१६ जना संक्रमित हुँदा ६० हजार २५४ को निधन भएको छ ।

कोलम्बियामा ५ लाख ३३ हजार १०३ संक्रमित हुँदा १६ हजार ५६८ जनाको मृत्य भएको छ । स्पेनमा संक्रमितको संख्या ४ लाख ७ हजार ८७९ पुगेको छ भने २८ हजार ८३८ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ९५ हजार ७०८ जना संक्रमित हुँदा १० हजार ७९२ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ५६ हजार ७९२ जना संक्रमित हँदा २० हजार ५०२ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ३ लाख ३६ हजार ८०२ संक्रमित हुँदा ६ हजार ८४८ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४१ हजार ४२३ जनाको मृत्यु भएको छ भने ३ लाख २४ हजार ६०१ जना संक्रमित रहेका छन् । साउदी अरबमा ३ लाख ६ हजार ३७० हजार संक्रमित हुँदा ३ हजार ६१९ जनाको मृत्यु भएको छ । गलादेशमा हालसम्म २ लाख ९२ हजार ६२५ संक्रमित हुँदा ३ हजार ९०७ को मृत्यु भएको छ ।
पाकिस्तानमा २ लाख ९२ हजार १७४ संक्रमित हुँदा ६ हजार २३१ जनाको ज्यान गएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५८ हजार १३६ पुग्दा ३५ हजार ४३० जनाको मृत्यु भएको छ । चीनमा पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ९५१ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।
जापानमा ६० हजार ७३३ जना संक्रमित हुँदा १ हजार १६९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३१ हजार ११७ जना संक्रमति फेला पर्दा १८ हजार ३५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १४६ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक