FLASH NEWS
- Loading...
कोरोनाबाट थप ३ जनाको ज्यान गयो, ८१८ नयाँ संक्रमित थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- २३३ पटक पढिएको

नेपालमा कोरोना भाइरसबाट आइतबार थप ३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १४९ जना पुगेको छ । यसअघि शनिबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १४६ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।
आइतबारमात्रै थप ८१८ जना कोरोनाका बिरामी थपिएका छन् । अहिलेसम्म कोरोनाबाट ३१ हजार ९३५ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १८ हजार ६३१ जना निको भएका छन् । काठमाडौं उपत्यकामा १६६ जना बिरामी थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
