FLASH NEWS
  • Loading...

अब इन्टाग्रामबाट फेसबुकका साथीसँग च्याट गर्न मिल्ने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४७ पटक पढिएको
अब इन्टाग्रामबाट फेसबुकका साथीसँग च्याट गर्न मिल्ने

फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले गत वर्ष इन्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरलाई एकिकृत गर्ने घोषणा गरेका थिए। र, अहिले त्यसका केही झलक देखिन थालेका छन्।

पछिल्लो अपडेटअनुसार इन्टाग्राममा म्यासेज फिचसलाई परिवर्तन गरेर म्यासेन्जरसँग गाभिएको छ। परीक्षणको क्रममा रहेको यो फिचर्स भारतीय प्रयोगकर्ता माझ पनि फैलिएको छ।

पछिल्लो अपडेटेड भर्सन इन्स्टल गरिसकेपछि इन्टाग्राम खोल्दा नयाँ अपडेटको पप-अप नोटिफिकेसन देखिने छ। यसरी आउको पप-अपमा क्लिक गरेपछि पछिल्ला अपडेटहरू देखिन थाल्नेछन्।

यो अपडेटमा विशेष चार परिवर्तन भएका छन्। जसमा च्याट कलर, इमोजी रियाक्सन, स्वाइप टू रिप्लाई र म्यासेन एन्ड च्याट विथ फेसबुक फ्रेन्ड्स छन्।

त्यस्तै साविकको च्याटको आइकनलाई अहिले म्यासेन्जरले प्रतिस्थापन गरिएको छ। यसरी च्याट गर्दा च्याट कलर विभिन्न रङमा परिवर्तन गर्नसकिने छ। यो फिचर्स अहिले परीक्षण कै चरणमा भएकाले सबैका लागि सार्वजनिक गरिएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल