FLASH NEWS
- Loading...
घारखोलाले बगाउँदा महिला वेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- १३८ पटक पढिएको

अन्नपूर्ण गाँउपालिका, ५ कुरिलाखर्क स्थित सानो बाँसको फड्के तर्ने क्रममा घार खोलामा खस्दा अन्दाजी ५५ बर्षकी टिकामती परियार वेपत्ता छिन ।
अन्नपूर्ण ६ घारबाट पारीपट्टी पाउद्धार जानेक्रममा घारखोलाको फड्के तर्न खोज्दा विहिवार दिउँसो ४ बजे चिप्लिएर खोलामा खस्दा परियार वेपत्ता भएको प्रहरीले जनाएको छ ।‘खोला तर्न खोज्दा एक महिला खोलामा खसेर वेपत्ता छिन ।साँझसम्म खोजी गर्दा फेला पार्न सकिएन’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुंवरले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
