FLASH NEWS
- Loading...
‘मदन पुरस्कार-२०७६’ लागि चन्द्रप्रकाश बानियाँको ‘महारानी’ समेत छानिए ७ पुस्तक
- पुनहिल डट कम
- ४ साल अघि
- १८१ पटक पढिएको

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि म्याग्दीका पूर्व साँसद चन्द्रप्रकाश बानियाँद्धारा लिखित एतिहाँसिक कथावस्तु समेटिएको उपन्यास ‘महारानी’ उपन्यास सहित सात वटा पुस्तकहरु छनोट गरेको छ ।
यस वर्षको पुरस्कारका लागि २०७६ मा प्रकाशित १५१ पुस्तकहरु आफूलाई प्राप्त भएको गुठीले जनाएको छ । ती पुस्तकमध्ये छनोट भएका उत्कृष्ट ७ पुस्तकमध्ये एकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ ।
यस वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
