FLASH NEWS
- Loading...
पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १७२ पटक पढिएको

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति अविरल वर्षासँगै घरमाथिबाट खसेकाे पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रुरुक्षेत्र गाउँपालिका–५ मा आँटीपाटाकी ३० वर्षीया बिना बोटेमाझी, उनका छोरा ९ वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र १० महीनाकी छोरी बिनिताको मृत्यु भएको गुल्मी प्रहरी प्रमुख, एसपी राजेन्द्रसिंह खड्काले बताए।
मृतकहरूको शव गएराति नै निकालिएको छ। बिनिताका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको बुझिएको छ। प्रतिनिधि सभामा गुल्मीबाट निर्वाचित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
