FLASH NEWS
- Loading...
कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १२९ पटक पढिएको

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीका १ महिलाको मृत्यु भएको हो। साउन ६ गते उपचारका लागि पाटन अस्पतालमा आएकी उनको शुक्रबार विहान ९ बजे अस्पतालमै मृत्यु भएको निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए।
डा. शर्माले भने, ‘उहाँ साउन ६ गते स्टार अस्पतालमा भर्ना हुन भएको हो। उहाँमा निमोनिया थियो। हामीले कोरोना पिसिआर परीक्षण गरेका थियों र पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको थियो।’
हालसालै विरगञ्जबाट आएकी उनी ललितपुरको थसिखेल निबासी हुन्। स्टार अस्पतालमा कोरोना पुष्टि भएपछि पाटन अस्पताल सारिएको निर्देशक डा. शर्माले जानकारी दिए।
विरगञ्जमा विहीबार कोरोनाका कारण विहीबार १ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
