FLASH NEWS
- Loading...
ज्योती मगर र नेत्र भण्डारीको तीज ब्याटल ‘भेडा भर्सेज कोईली’ सार्वजनिक
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

यतिबेला तीज गीतले बजार तताएको छ। युवा तथा आधुनिक पुस्ता लक्षित गरिएको भन्दै फरक खालका तीज गीत ल्याउने लहरै चलेको देखिन्छ।
परम्परात गीतका भाकालाई चुनौती दिँदै चर्चित गायिका ज्योती मगरको तीज ब्याटल सार्वजनिक भएको छ।
गायिका ज्योती मगर र गायक नेत्र भण्डारीको स्वरमा रहेको तीज ब्याटल ‘भेडा भर्सेज कोईली’ सार्वजनिक भएको हो। करन न्यौपानेको शब्द-संगीत रहेको ब्याटलमा ज्योतिसँगै यशराज, नरेश, जेम्स, निरज, पुजन, रुविना लगायतको अभियन छ।
अशोक विकले निर्देशन गरेको भिडियोलाई रविन विकले सम्पादन गरेका छन्। लामो समयदेखि सांगितीक क्षेत्रमा सक्रिय रहेका गीतकार न्यौपानका यसअघि उहि मुलाको सिन्की, उहि मुलाको चाना, ‘झिम्काईदेउ परेली हाई मेरी तिते करेली, नाई बाबा नाई लगायतका गीतले खुबै चर्चा पाएका थिए। source-dekhapadhi.com
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
