- Loading...
गाईजात्रा विशेष कार्यक्रममा मनोजको नयाँ अवतार
- पुनहिल डट कम
- ४ साल अघि
- १५४ पटक पढिएको

नेपाली राजनीतिका विभिन्न व्यक्तिको अलवा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका समेत नक्कल गरिसकेका हास्यकलाकार मनोज गजुरेललाई आजबाट नयाँ अवतारमा देखिने भएका छन् ।
आजबाट सुरु हुने ‘गाईजात्रा विशेष कार्यक्रम’ मा उनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससको नक्कली भूमिकामा देख्न पाइने भएको हो ।
कार्यक्रममा कलाकार मनोज गजुरेललाई डब्लुएचओका प्रमुख टेड्रोसको अलवा क्याप्नेटन पिके गजुरेललगायत धेरै भूमिकामा देख्न सकिनेछ । कार्यक्रममा कलाकारहरु यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ ।
त्यसैगरी यो गाईजात्रा विशेष कार्यक्रममा सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पूर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, सन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्माको अलवा पहिलो कमेडी च्याम्पियनका हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की लगायतको प्रस्तुति रहनेछ । source-ratopati.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
