FLASH NEWS
- Loading...
म्याग्दीमा २ जना थपिएसँगै कोरना संक्रमितको संख्या ४५ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १४४ पटक पढिएको

म्याग्दीमा बुधवार थप २ जनामा कोरना संक्रमण पुष्टी भएको छ । साउदी अरवबाट फर्केर म्याग्दी क्याम्पस क्वारेन्टाईनमा रहेका अन्नपूर्ण गाउँपालिका, ८ का ३५ बर्षिय पुरुष र कुवेतबाट फर्केर वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका मालिका गापा, ४ का ३४ बर्षिय पुरुषमा कोरना संक्रमण पुष्टी भएको हो ।
म्याग्दीमा हालसम्म ५ महिलासमेत ४५ जनामा कोरना संक्रमण पुष्टी भएको छ । यीमध्य ५ जनामहिला समेत ३३ जना कोरनामुक्त भै घर फर्केको श्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
