FLASH NEWS
- Loading...
पहिरोले गोरखाको नौलीखोला थुनियो
- पुनहिल डट कम
- ४ साल अघि
- १९२ पटक पढिएको

पहिरो जाँदा बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ। धार्चे गाउँपालिका-७, लापुस्थित चिङ्गारनजिकै जमिन भासिएर खोला थुनिएको स्थानीयबासीले जानकारी दिएका छन्। गएराती गएको पहिरोले खोला पूरै थुनिएको छ। नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय गोरखाले सजगता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
