FLASH NEWS
- Loading...
साउन ८ गतेदेखि सार्वजनिक यातायात संचालन
- पुनहिल डट कम
- ४ साल अघि
- १६० पटक पढिएको

सरकारले आफूहरुसँग सल्लाह नगरी सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका यातयात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातयात संचालन गर्ने घोषणा गरेका छन्।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ र यातायात मजदुर ट्रेड युनियनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि सार्वनिक यातायात संचालन गर्ने घोषणा गरेका हुन्।
सरकाले गत असार २६ मै उपत्यकामा र जिल्लाभित्र यातायातका साधन जोरविजोरका आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीले विभिन्न माग राख्दै चलाउन अटेर गरेका थिए। अहिले यातायात व्यवसायीको माग केही हदसम्म सम्बोधन भएपनि उनीहरु गाडी चलाउन तयार भएका हुन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
