FLASH NEWS
  • Loading...

कालीगण्डकीले सतर्कता तह पार गऱ्यो, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०२ पटक पढिएको
कालीगण्डकीले सतर्कता तह पार गऱ्यो, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धौलागिरी हिमालय श्रृखलाको फेदीमा भारी वर्षापछि त्यसक्षेत्रबाट झर्ने खोला म्याग्दी, राहुघाट, रुप्से र मुस्ताङका कैकु र घाँसाखोलामा बाढी आएपछि कालीगण्डकी नदीले वार्निङ लेभल पार गरेको छ ।
बाढीपूर्वानुमान महाँशाखाको अन्नपूर्ण गाउँपालिका, ६ रातोपानी स्थित कालीगण्डकी नदीको जलसतह मापत केन्द्रले पानीको सतह सतर्कता तह पार गरेको देखाएको छ । महाशाखको वेभसाईटमा नदीले सतर्कता तह ४ मिटर पार गरी ४.२८ मि
टर पुगेको छ । नदीमा पानीको सतह निरन्तर बढी रहेको देखाएको छ ।