FLASH NEWS
- Loading...
दानाको गुईठेभिरबाट टिपर कालीगण्डकीमा खस्यो, चालक वेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- १८१ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ३ गुईठको भीरबाट मंगलावार साँझ ६ बजे टिपर कालीगण्डकी नदीमा खस्दा मंगला गाउँपालिका, ५ अर्मन छिस्वाङका ज्ञानबहादुर पुन वेपत्ता छन ।
अन्नपूर्ण गाउँपालिका, ६ घारमा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको बा २ क ३४२४ नम्बरको टिपर दानाको गुईठे नजिकैबाट गिटीबालुवा लिएर कार्यस्थल तर्फ फर्कने क्रममा पहिरोग्रस्त गुईठे भीरबाट कालीगण्डकी नदीमा खसेको प्रहरी प्रहरीले जनाएको छ ।
लोडसहितको टिपर पहिरोग्रस्त साँघुरो सडकमा डिलसहित भासिएपछि टिपर नदीमा खसेको प्रारम्भीक जानकारी आएको प्रहरी नायवउपरिक्षक किरण कुँवरले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
