FLASH NEWS
  • Loading...

सिंगापुरमा मन्दी, विश्व अर्थव्यवस्थाका लागि खतराको संकेत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४७ पटक पढिएको
सिंगापुरमा मन्दी, विश्व अर्थव्यवस्थाका लागि खतराको संकेत

कोरोनाभाइरस महामारीका कारण सिंगापुरजस्तो धनी देश आर्थिक मन्दीको चपेटामा परेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार सिंगापुरमा यो वर्षको दोस्रो त्रैमासदेखि आर्थिक मन्दी देखिएको छ। यो त्रैमाससम्म सिंगापुरको अर्थव्यवस्थामा ४१.२ प्रतिशतको गिरावट देखिएको छ।

सिंगापुरको वाणिज्य मन्त्रालयका अनुसार गत वर्षको तुलनामा अप्रिलदेखि जुनसम्म सिंगापुरको अर्थव्यवस्थामा १२.६ प्रतिशतको गिरावट आएको छ। किनकि कोरोना रोकथामका लागि सिंगापुरमा कठोर प्रतिबन्धहरु लगाइएका थिए। बितेको १० वर्षयता पहिलोपटक सिंगापुर मन्दीमा धकेलिएको हो।

सिंगापुरको वाणिज्य मन्त्रालयका अनुसार दोस्रो त्रैमासमा जीडीपीले देखिएको गिरावटको प्रमुख कारण कोरोना रोकथामका लागि लगाइएको प्रतिबन्धहरु नै रहेको छ। यी प्रतिबन्धकहरुका कारण सबै गैरजरुरी सेवा तथा अधिकांश उद्योगधन्दा र कार्यालय बन्द हुँदा अर्थव्यवस्थामा नराम्रो असर परेको मन्त्रालयले जनाएको छ।

यो संकुचन विश्वभर देखिएको आर्थिक गिरावटका कारण मागमा कमी आउँदा पनि देखिएको मन्त्रालयले स्पष्ट पारेको छ।

विश्व व्यापारको अवस्था बताउने ब्यारोमिटरका रुपमा रहेको सिंगापुरमा देखिएको मन्दीले विश्वलाई नै झट्का दिन सक्ने बताइएको छ। सिंगापुरको यो डरलाग्दा आर्थिक गिरावटले विश्व अर्थव्यवस्थाका लागि खतरनाक हुन सक्ने संकेत देखिएको छ। – एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल