FLASH NEWS
- Loading...
तनहुँमा पहिरोमा पुरिएर दुईको मृत्यु, नाै जना बेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- २५५ पटक पढिएको

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ भने नाै जना बेपत्ता छन् । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा र व्यास नगरपालिका–९ माझफाँटका एक–एक जना छन् ।
बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यस्तै माझफाँटमा पहिरोमा पुरिएकी ७० वर्षीया मैतकुमारी घर्तीको मृत्यु भएको छ । माझफाँटमै केशरबहादुर थापाको घर पुरिएर परिवारका ४ जना बेपत्ता छन् । रिसिङ गाउँपालिकामा पनि पहिराेले अनबहादुर थापाको घर पुरिँदा ५ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । बेपत्ताहरुको उद्धार भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
