FLASH NEWS
- Loading...
म्याग्दीमा २ जना कोरना संक्रमित थपिए, संक्रमित संख्या २१ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १८४ पटक पढिएको

म्याग्दीमा थप दुई जना पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
जिल्लामा कोरना संक्रमितको संख्या ५ जना महिलासमेत २१ पुगेको छ । यीमध्य २ जना महिला सहित १० जना कोरना संक्रमणबाट मुक्त भै घर फर्केका छन ।
स्वास्थ्य कार्यालयले मंगलवार राती ११ बजे प्रकाशित प्रेस विज्ञप्ती अनुसार मंगला गाउँपालिका, २ घर भै कुवेतबाट फर्केर म्याग्दी क्याम्पस क्वारेन्टाईनमा बसेका ३५ बर्षिय पुरुष र भारतबाट फर्केर न्यू वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका बेनी नगरपालिका, १ का २२ बर्षिय पुरुषमा कोरना पुष्टी भएको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
