FLASH NEWS
- Loading...
बेनी नगरपालिकाका एक ४९ दिने शिशुको कोरनाबाट मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १७२ पटक पढिएको

कोरना भाईरस संक्रमणबाट राजधानीको त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक ४९ दिने शिशुको मंगलवार मृत्यु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका, ४ घर भएका पुन थरका शिशुको पोखराको एक अस्पतालमा जन्म भएको हो ।
जन्मेको केही दिनमा दुध खान नसक्ने समेतका समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल काठमाण्डौ रिफर गरेको थियो । पछिल्लो एक महिनादेखी शिशुको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भैरहेकोमा बुधवार उनको घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेपछि शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले उनको शल्यक्रिया अघी गरिएको स्वाव परिक्षणमा शिशुमा कोरना संक्रमण देखिएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
