FLASH NEWS
  • Loading...

म्याग्दीमा १ जना थपिए, कोरना संक्रमित संख्या २६ पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
म्याग्दीमा १ जना थपिए, कोरना संक्रमित संख्या २६ पुग्यो

म्याग्दीमा थप १ जना पुरुषमा कोरना संक्रमण पुष्टी भएको छ ।
कुवेतबाट असार १८ गते आएका मालिका गाउँपालिका, ७ विमका २६ बर्षिय पुरुषमा कोरना पुष्टी भएको हो । जिल्लामा कोरना संक्रमितको संख्या २६ पुगेको छ । संक्रमितमध्य १६ जना कोरना संक्रमणबाट मुक्त भै घर फर्केका छन ।