FLASH NEWS
  • Loading...

म्याग्दीमा थप २ जना कोरोना संक्रमीत थपिए

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९७ पटक पढिएको
म्याग्दीमा थप २ जना कोरोना संक्रमीत थपिए

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमीत थपिएका छन । यो संगै म्याग्दिमा सक्रमितको संख्या २४ पुगेको छ भने आज मात्र ६ जनाले कोरोना जितेर घर गएका छन ।

अहिले म्याग्दीको आईसोलेशनमा ८ जना उपचाररत रहेका छन । शनिबार थपिएका दुई जना रघुगगा गाउँपिकाका एक र अन्नपूर्ण गाउँपालिका एक जना ३० बर्सिय पुरुष हुन । साथै गण्डकी प्रदेशमा म्याग्दी सहित  थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जिल्लाका १४ जना पुरुषमा पोजेटिभ देखिएको हो ।