FLASH NEWS
- Loading...
मास्क लगाउँदा चस्मामा पुग्ने बाफबाट कसरी बच्ने?
- पुनहिल डट कम
- ५ साल अघि
- ३३७ पटक पढिएको

चारवटा सामान्य काम गरे मास्कको माथिल्लो भागबाट नाकको बाफ चस्मामा पुगेर दृष्टीलाई अवरोध गर्दैन।
जब तपाईं मास्क र चस्मा एकै पटक लगाउनु हुन्छ, चस्मालाई बाफले ढाक्ने समस्याबाट पीडित हुनुभएकै होला।
चस्मा नलगाई पनि भएन, कोरोनाको कहरका बीच बाहिर निस्कँदा मास्क पनि अनिवार्य पहिरन भइसक्यो।
तर चिन्ता नगर्नूस्, मास्क र चस्मा एकै पटक लगाउँदा पनि बाफले नछेक्ने सजिलो उपाय छ।
चारवटा सामान्य काम गरे मास्कको माथिल्लो भागबाट नाकको बाफ चस्मामा पुगेर दृष्टीलाई अवरोध गर्दैन।
१. कुनै टिस्यु वा न्याप्किन मास्कको चौडाइअनुसार फोल्ड गर्ने
२. फोल्ड गरेको टिस्युलाई, मास्कको माथिल्लो भागसम्म मिलाएर राख्ने
३. टिस्यु पेपरसहित मास्कलाई टम्म, आँखा नघोच्ने गरी मिलाएर लगाउने
४. बाफ आए नआएको चेक गर्ने र आवश्यकताअनुसार नोज गार्डलाई मिलाउने
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
