- Loading...
देशैभर मनसुन सक्रिय, एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- पुनहिल डट कम
- ५ साल अघि
- १९८ पटक पढिएको

हिजोबाट मनसुन देशैभर सक्रिय बनेको छ।
विभागका अनुसार आज प्रदेश १, प्रदेश २, प्रदेश ५, वागमती, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदुरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
‘मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउनुका साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्नु हुन सम्बन्धित निकायहरूलाई अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हिजो २१ जुनदेखि देशैभर मनसुनको प्रभाव परेको छ। यसकारण आज बिहानैदेखि देशभर सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसमी गतिविधि बढेसँगै पहाडमा पहिरो र तराईमा बाढीको जोखिम बढेर जान्छ। नदी, खहरे खोला र पहिरोको जोखिम रहेका स्थानमा बसोबास गर्नेहरूले यस्तो बेला विशेष सतर्कता अपनाउनुपर्छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
