FLASH NEWS
  • Loading...

शनिवार म्याग्दीमा २ जना डेंगु संक्रमित थपिए

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२२ पटक पढिएको
शनिवार म्याग्दीमा २ जना डेंगु संक्रमित थपिए

कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका विच शनिवार म्याग्दीमा दुई जनामा डेंगु संक्रमित थपिएका छन ।
शनिवार टाउको दुख्ने, ज्वारो आउने र जोर्नी दुख्ने भएपछि उपचारकालागी बेनी अस्पताल आएका मंगला गाउँपालिका, ३ बरंजाकी २९ बर्षिया महिला र रघुगंगा गाउँपालिका, ३ पिप्लेकी १९ बर्षिया युवतीमा डेंगु संक्रमण देखिएको बेनी अस्पतालले जनाएको छ ।
विभिन्न वस्तीमा डेंगु भाईरसको संक्रमण थप फैलिएको देखिएको छ । म्याग्दीमा बैशाख–आसार पहिलोसातासम्म १६ जनामा डेंगु संक्रमण भेटिएको हो ।
गर्मी सिजन सुरु भएपनि लगातारको बर्षा भैरहेकोले गर्मी भने बढेको छैन । तर लामखुट्टे लाग्न थालेको छ । र एडिस जातको लामखुट्टेको टोकाईबाट फैलिने डेंगु भाईरस पनि फैलिन थालेको भेटिएको हो ।
‘गर्मी सिजन (मनसुन)सँगै डेंगु तिब्र गतिमा बढेको देखिएको छ । म्याग्दीका गाउँमा डेंगु भाईरस संक्रमण फैलिएको छ’ बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बास्ताकोटीले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति हो । यो डेंगुको सिजन हो । डेंगु र कोभिड–१९ रोगको लक्षण मिल्दो हुँदा आत्तिनु हुँदैन ।’
डेंगु र स्क्रब टाईफस एक विरामीबाट अन्यमा सजिलै संक्रमण हुने भएकोले लक डाउनका वेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन । वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता ड्ंगुका मुख्य लक्ष्यण हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल