FLASH NEWS
- Loading...
२४ घण्टामा थपिए ४२६ जना संक्रमित, संक्रमितको संख्या ८ हजार नाघ्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १३० पटक पढिएको

नेपालमा कोराना भाइरस संक्रमितको संख्या ८ हजार नाघेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमाफर्त कोराना भाइरसबारे जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२६ जना नयाँ संक्रमित थपिएको जानकारी दिए। उनका अनुसार कुल संक्रमितको संख्या ८२७४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २१६ जना निको भएर डिस्चार्ज भएका छनु। डिस्चार्ज हुनेको संख्याा १४०२ पुगेको छ। कोरोना संक्रमित जिल्लाको संख्या ७४ पुगेको ५। पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको मृत्यु भएको छैन।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
