FLASH NEWS
- Loading...
पर्वतको दुलुङ पहिरोमा ३ जनाको मृत्यु, ६ जना बेपत्ता
- पुनहिल डट कम
- ५ साल अघि
- ३७७ पटक पढिएको

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोमा पुरिएका ३ जनाको मृत्यु भएको छ । घट्नामा परी ६ जना बेपत्ता भएका छन् । शनिवार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा माथिबाट आएको घरले ३ घर पुरेको हो ।
शनिबार साँझ ६ बजे देखि झण्डै दुई घण्टा भएको भीषण वर्षाका कारण दुर्लुङको काउले ढकालबारी भन्ने ठाउँमा पहिरोले २ घर पुरेको थियो । पहिरोमा परी स्थानीय तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र नातिनी ९छोरातर्फ० अन्दाजी १० वर्षीया विविशा थापाको मृत्यु भएको हो। पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्। कमला बिकको परिवारको कमला सहित ३ जना पनि बेपत्ता छन । बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
