- Loading...
नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २३ सय पुग्यो
- पुनहिल डट कम
- ५ साल अघि
- १७५ पटक पढिएको

नेपालमा थप २०१ जनामा कोरना पुष्टि भएको छ ।
नयाँ संक्रमितमा धनकुटाका एक जना, सप्तरीका एक जना, ताप्लेजुङका ३ जना, झापाका २ जना, पाँचथरक एक जना, सुनसरीका ८ जना, पर्साका ७ जना, दैलेखका एक जना, सल्यानका २ जना, मोरङका २ जना, तेर्हथुमका एक जना, कैलालीका ३ जना, डोटीका २ जना, कपिलवस्तुका ६९ जना, पाल्पाका २ जना, रुपन्देहीका २७ जना, महोत्तरीका ९ जना, दैलेखका ६ जना, कालिकोटका ७ जना, दाङका ५ जना, प्युठानका २ जान, सल्यानका एक जना, धनुषाका एक जना, काठमाडौँका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, सर्लाहीका १५ जना र सिन्धुपाल्चोकका एक जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ३०० पुगेको छ, जसमा पुरुष संक्रमित २ हजार १३० रहेका छन् भने महिला संक्रमित १७० रहेका छन् । त्यस्तै अहिलेसम्म २७८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमा २२२ जना पुरुष र ५६ महिला रहेका छन् ।
नेपालमा कोरोनाबाट अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुने नवौ व्यक्ति दोलखाका ७६ बर्षिय पुरुषको टिचिङ अस्पताल महाराजगन्जमा आज निधन भएको छ । अहिलेसम्म देशभर क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ जना रहेका छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
