FLASH NEWS
  • Loading...

४० जनाले गरे रक्तदान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५१ पटक पढिएको
४० जनाले गरे रक्तदान

तरुण दल म्याग्दीले बेनी अस्फतालमा शुक्रmवार आयोजना गरेको रत्तदान कार्यक्रममा ४० जनाले रत्तदान गरेका छन ।
लकडाउनको कारण जिल्लामा रगतको अभाव भएफछि रक्तदान गरिएको कार्यत्रम संयोजक असल खक्रीले बताए । रत्तदानमा अधिकांश काँग्रेस कार्यकर्ता सहभागी झए ।
रक्तदान कार्यत्रम आयोजना गरेकोमा तरुण दललाई र रक्तदान गर्नु भएकोमा दातालाई काँग्रेस जिल्ला सभापति खम्बीर गर्वुजाले धन्यवाद दिए ।