FLASH NEWS
- Loading...
शिखकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार
- पुनहिल डट कम
- ४ साल अघि
- १४१ पटक पढिएको

अन्नपूर्ण गाउपालिका, ५ शिखकी एक गर्भवतीको आईतवार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गर्भमा जुम्ल्याहा वच्चा रहेको र निरन्तर रक्तश्राव भएपछि उच्च जोखिममा रहेकी गर्भवती नर्दिता गर्वुजालाई गण्डेक प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकोप्टरबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल) पुर्याईएको हो ।
पुनको सचिवालय सदस्य प्रकाश पौडेलका अनुसार अधिक रक्तश्रावबाट सिकिस्त गुर्वजाको उद्धारमा केही ढिलाई भएको भए गर्भवती र गर्भमा शिसुको नै ज्यान जोखिममा थियो । स्थानीय शिख स्वास्थ्यचौकीमा सुत्केरी गराउन असंभव भएपछि स्वास्थ्यकर्मीले तुरुन्त बेनी वा पोखरा पुर्याउन सुझाएका थिए ।
तस्वीर प्रकाश पौडेल
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
