FLASH NEWS
- Loading...
मासिक १० युनिटसम्म बिजुली खपत गर्नेले महसुल तिर्नु नपर्ने
- पुनहिल डट कम
- ४ साल अघि
- २६४ पटक पढिएको

मासिक १० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकहरुले अब महसुल तिर्नु नपर्ने भएको छ ।
सरकारले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो ।
मासिक १० युनिटसम्म बिजुली खपत गर्ने घरायसी साना विद्युत उपभोक्ताले महसुल तिर्नु नपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका हुन् ।
यस्तै, मासिक १ सय ५० युनिट खपत गर्नेलाई महसुलमा २५ प्रतिशत छुट हुने घोषणा गरिएको छ । यसैगरी, २ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महसुलमा छुट दिइने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
साथै बजेटमा खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् शुल्क मिनाहा र विद्युत् महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
