FLASH NEWS
  • Loading...

लकडाउनमा सवारी साधन थन्किएपछि नविकरण बीमा शुल्क घटाउन बीमा समितिको निर्देशन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २६४ पटक पढिएको
लकडाउनमा सवारी साधन थन्किएपछि नविकरण बीमा शुल्क घटाउन बीमा समितिको निर्देशन

लकडाउनका कारण सवारी साधन थन्किएपछि बीमा शुल्क घटाउन बीमा समितिले निर्देशन दिएको छ।

लकडाउन अवधिभरमा सवारी साधन थन्किएकोले मोटर बीमाको प्रिमियममा केही राहतको व्यवस्था गर्नु उपयुक्त हुने समितिको ठहर छ।

त्यसका लागि बीमा नविकरण गर्दा २०७६ चैत्र ११ गते देखि लकडाउन नहटाएसम्मको समयअवधिलाई सवारी थन्किएको अवधि मान्नुपर्ने समितिले निर्देशन दिएको छ।

अत्यावश्यक सेवाका सवारी साधनको हकमा सरकारले सवारी साधन सञ्चालन गर्न अनुमति दिएको समयलाई थन्किएको अवधी गणना गर्नुनपर्ने निर्देशनमा उल्लेख छ।

उपरोक्त बाहेक अन्य सबै सवारीसाधनको हकमा थन्किएको अवधि गणना गर्दा चैत्र ११ गतेदेखि लकडाउन अन्त्य नभएसम्मकै अवधि गणना गर्नु पर्ने निर्देशनमा उल्लेख छ।

चालु बीमा अवधिमा दावी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधिको छुट लागु नहुने पनि निर्देशनमा उल्लेख छ।
बीमा शुल्क छुट गणना गर्दा कूल बार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम कट्टा गरि बाँकी दुई तिहाईमा समानुपातिक छुट दिनुपर्ने निर्देशनमा उल्लेख छ।

कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचरी बीमा लगायत जोखिम समुहको समेत गणना गर्ने र उक्त छुट रकम सवारी साधनको बीमा नविकरण गर्दा नविकरण बीमा शुल्कमा समायोजन गर्नुपर्ने समितिको निर्देशन छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल