FLASH NEWS
- Loading...
लकडाउन जेठ २० गतेसम्म थप गर्ने सरकारको निर्णय
- पुनहिल डट कम
- ४ साल अघि
- १३४ पटक पढिएको

सरकारले लकडाउन जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण रोकथामका लागि ०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनको छैटौंपटक थपिएको म्याद सोमबार सकिँदैछ ।
लकडाउनका बीच पनि सयौं संक्रमित भएको र दुई जनाको ज्यानसमेत गएकाले सरकारले लकडाउन थप गर्दै थप कडा र प्रभावकारी बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
