FLASH NEWS
- Loading...
एम्बुलेन्स दुर्घटनाहुँदा चालक वेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- १२६ पटक पढिएको

विरामी लिन मुस्ताङ्गबाट बेनी झर्दै गरेको ध १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका, २ बैसरी नजिकै बेनी–जोमसोम सडकको गलेश्वर–वेगखोला खण्डको वैसरी नजिक सडकदेखी तल कालीगण्डकी नदीमा खस्दा चालक वेपत्ता छन ।
दुर्घटनामा परि मुस्ताङ्गको थासाङ्ग गाउँपालिका, ४ झुप्राका २१ बर्षिय चालक सुजन विक वेपत्ता भएको प्रहरीलेजनाएको छ । प्रहरीका अनुसार थासाङ्ग गाउँपालिका, २ लेते स्थित स्वास्थ्य चौकीको एम्बुलेन्स बेनी अस्पतालबाट डिस्चार्ज भएका विरामी लिन झर्नेक्रममा सडकबाट अन्दाजी ३० मिटर तल कालीगण्डकीमा खसेको थियो ।
घट्नास्थल रहेका प्रहरी निरिक्षक ध्रुव शर्माका अनुसार दुर्घटनाग्रस्त एम्बुलेन्सको अगाडीको भाग नदीमा देखिएको भएपनि बाँकी भाग पानीमा डुवेको र वेपत्ता चालकको खोजी भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
