FLASH NEWS
- Loading...
कुल संक्रमित २७६ पुगे
- पुनहिल डट कम
- ४ साल अघि
- १३३ पटक पढिएको

नेपालमा कोरोना भाइरसका थप ३ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा तीनजनामा संक्रमण पुष्टि भएको हो। उनीहरु २५, ३४ र ४४ वर्षीय पुरुष हुन्। आजै बिहान ६ जनामा संक्रमण देखिएको थियो।
हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, काठमाडौंमा ९, कैलालीमा ४, रौतहट, बारा, धनुषा, दाङ र सर्लाही मा ३/३ तथा बागलुङ, झापा, महोत्तरी, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी र सिरहामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
