FLASH NEWS
  • Loading...

मदन–आश्रितको सम्झनामा सरसफाई

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९८ पटक पढिएको
मदन–आश्रितको सम्झनामा सरसफाई

नेकपा म्याग्दीले तत्कालिन नेकपा एमालेका महाँसचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको २७ औं स्मृति दिवसको उपलक्ष्यमा बेनी नगरपालिका, २ हाँडेभीर क्षेत्रमा सरसफाई कार्यक्रम गरेको छ ।

कोरना भाईरसको सन्त्रासका वीच बेनी नगर क्षेत्रमा फैलिएको एक प्रकारको लामखुट्टेले टोक्दा सर्ने डेंगु संक्रमण रोक्न सामाजिक दुरी कायम राख्दै हाडेभीर स्थिन नेकपा जिल्ला कार्यालय र वरपरका ग्यारेज, सडक क्षेत्रमा पानी जमेको स्थान पुर्ने, झाडी फडानी गर्ने, पानी जम्न सक्ने स्थान र सामाग्री हटाउने गरिएको नेकपा म्याग्दीका सचिव हरीकृष्ण श्रेष्ठले बताए ।

मदन–आश्रित स्मृति दिवस तथा सरसफाई कार्यक्रम बेनी क्षेत्रमा उपलब्ध नेकपाका कार्यकर्ता उपस्थित थिए । सरसफाई कार्यक्रमपछि हाँडेभीर स्थित नेकपा कार्यलयमा आयोजित मदन–आश्रितको तस्वीरमा मार्ल्यापण तथा श्रद्धान्जली सभालाई अध्यक्ष गोविन्द पौडेलले सम्बोधन गर्दै भने, ‘तत्कालिन एमालेका महासचिव एवं विचारक मदन भण्डारी तथा कुसल संगठक आश्रितको दुर्घटनामा भएको असामयीक निधनले नेपाली कम्प्युनिष्ट आन्दोलनले अपुरणीय क्षति भोगेको छ । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको मेरुदण्ड मियो बनेर अगाडी बढेको छ ।’

अध्यक्ष पौडेलले थपे, ‘मदन–आश्रित स्मृति दिवसको जगमा दुई बर्ष अघि एमाले र एकिकृत माओवादी विचको एकताले अझै पूर्णता नपाउनु र धर्मराएको कार्यकर्ताले महसुस गरेका छन । सुदृढ, एकतावद्ध पार्टी नै मदन–आश्रितप्रतिको सच्च सम्मान हुने छ । सवै कार्यकर्ता सचेत रहौं ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल