FLASH NEWS
  • Loading...

नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको पुष्टि

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४९ पटक पढिएको
नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको पुष्टि

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको नमूना परीक्षणमा १७ जना थप भएका स्वास्थ्य मन्त्रालयको उच्चस्रोतले पुष्टि गरेको छ।

आजै बिहान ५७ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा एकैदिन सबैभन्दा धेरै संक्रमित भेटिएको यो नै पहिलोपटक हो।