FLASH NEWS
- Loading...
पूर्वयुवराज पारसले बाँडे जलारीलाई राहत
- पुनहिल डट कम
- ४ साल अघि
- ४४६ पटक पढिएको

पूर्वयुवराज पारसले पोखरामा रहेका जलारी समुदायलाई राहत बितरण गरेका छन् । लकडाउनको बेला पोखराको लेकसाइडमा बस्दै आएका उनले पोखराको खपौँदी क्षेत्रमा रहेका ४० परिवारलाई राहत बितरण गरेका हुन् । उनले ८४ वर्षिया बृद्धा रत्नमाया जलारीलाई राहत प्याकेज हस्तान्तरण गरे ।
आफूलाई राखिएको सोफामा नबसेर सामान्य कुर्चीमा बसेका पारसले त्यहाँ केही स्थानीय र सहयोगीहरुसँग भलाकुसारी पनि गरे । राहत प्याकेजमा १० किलोग्राम चामल, नुन, तेल, दाल, बिस्कुटलगायत रहेको उनका सहयोगीहरुले जानकारी दिए । आफू बसेको होटलबाट मोटरसाइकलमा खपौँदी पुग्दा जलारी समाजका अध्यक्ष ईन्द्रबहादुर जलारीसहितका स्थानीय जलारी समुदायले उनलाई खादा र मालासहित स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
