FLASH NEWS
- Loading...
थप दुईजनामा कोभिड-१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १४२ पटक पढिएको

आज थप दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमन्त्रालयले रूपन्देही र बाँकेका एक/एक जना पुरूषमा संक्रमण देखिएको बताएको हो। उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
स्वास्थ्यमन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आज, १९ वैशाख दिउँसो २ बजेसम्मको अध्यावधिक विवरण विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै थप दुईजनामा संक्रमण पुष्टि भएको बताएका हुन्।
संक्रमित भएका दुई जनामध्ये एक जना रूपन्देहीका २५ वर्षीय पुरूष र अर्का बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरू दुवैलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
