आज:  | Sat, 02, Jul, 2022

आकस्मिक क्याबिनेट ११ बजे, लकडाउन वैशाख १० गते सम्म थपिदै

२ बैशाख २०७७, मंगलवार १०:२० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
न्त्रिपरिषद (क्याबिनेट)को आकस्मिक बैठक अहिले ११ बजे बस्दैछ । बैठकले लकडाउनको अवधि एक हप्ता थपी वैशाख १० सम्म पुर्याउने सम्भावना छ । अघिल्लो बैठकले भोली सम्मको अवधि तोकेको थियो । तर, कोरोना भाइरसको संक्रमणको त्रास कायमै रहेको, लकडाउन र सामाजीक दूरी कायम राख्न झन् जरुरी देखिएकोले म्याथ थप्न लागिएको बालुवाटार स्रोतले जानकारी दियो । खुल्ला नेपालबाट