FLASH NEWS
- Loading...
म्याग्दीका चौथो ब्यक्तिको स्वाब रिपोर्ट पनि नेगेटिभ
- पुनहिल डट कम
- ५ साल अघि
- १७० पटक पढिएको

बेनी स्थित क्वारेन्टाईनमा बसेर घर फर्केका एक जनामा कोभिड–१९ को लक्षण देखिएपछि स्वाब परिक्षणकालागी पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।
बेनी नगरपालिका, ४ घर भएका यी युवा भारतबाट चैत ८ गते घर फर्केका थिए । घर फर्के लगत्तै उनी बेनी स्थित क्वारेन्टाईनमा १४ दिन बसेर घर फर्केका थिए । घर फर्केपछि लगातार सुख्खा खोकी देखिएपछि उनीलाई बेनीको आईसोलेसनमा राखी स्वाब पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल)मा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । खोकी निको भएको र विदेशबाट फर्केका २१ दिन पुरा भएकोले घर फिर्ता पठाईएको कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए ।
जिल्लाबाट स्वाब परिक्षणकालागी पठाईएका सवै चार जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
