FLASH NEWS
- Loading...
चीनबाट स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द, पाँच करोड धरौटी जफत
- पुनहिल डट कम
- ४ साल अघि
- १५६ पटक पढिएको

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले समयमा सामान ल्याउन सक्ने अवस्था नदेखिएपछि आज ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँगको सम्झौतासँगको सम्झौता रद्द गरिएको जानकारी दिए।
सम्झौता रद्द गरेको सो कम्पनीसँग लिएको ५ करोड धरौटी पनि जफत गरिएको बताए।
केही बेरअघि नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले आवश्यक थप सामग्री ल्याउन भोलिदेखि नै अर्को प्रक्रिया अघि बढाउने जानकारी दिए।
तीनदिनको समय दिएर प्रस्ताव आव्हान गरिने र अहिले सस्तोमा सामान ल्याउने भनेका सप्लार्यसलाई प्रस्तावना पेश गर्न उनले आग्रह गरे।
यसअघि सम्झौता गरेको कम्पनीले अहिलेसम्म १० प्रतिशत मात्रै सामान ल्याएको छ।
बाँकी सामान ५ अप्रिल भित्रमा ल्याइसक्ने सम्झौता गरेको कम्पनीले ल्याउन सक्ने नदेखिएपछि सम्झौता रद्द गरेको हो।

प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
