FLASH NEWS
- Loading...
शिखमा करेन्ट लागेर किसोरीको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १६३ पटक पढिएको
अन्नपूर्ण गाउँपालिका, ५ तल्लो शिखमा घरमा विजुलीको स्वीच अन गर्नेक्रममा करेन्ट लागेर १८ बर्षिया किसोरी पार्वती पाईजाको मृत्यु भएको छ ।
आईतवार दिउँसो घरमा करेन्ट लागेपछि उद्धारगरी उपचारकालागी बेनी अस्पताल राती अवेर पुर्याउँदा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घरको वयरिङ्गमा आकाशबाट परेको पानी सिपेज भएको र सोही स्वीच अन गर्न खोज्दा करेन्ट लागेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस