FLASH NEWS
  • Loading...

शिखमा करेन्ट लागेर किसोरीको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०५ पटक पढिएको
शिखमा करेन्ट लागेर किसोरीको मृत्यु

अन्नपूर्ण गाउँपालिका, ५ तल्लो शिखमा घरमा विजुलीको स्वीच अन गर्नेक्रममा करेन्ट लागेर १८ बर्षिया किसोरी पार्वती पाईजाको मृत्यु भएको छ ।

आईतवार दिउँसो घरमा करेन्ट लागेपछि उद्धारगरी उपचारकालागी बेनी अस्पताल राती अवेर पुर्‍याउँदा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घरको वयरिङ्गमा आकाशबाट परेको पानी सिपेज भएको र सोही स्वीच अन गर्न खोज्दा करेन्ट लागेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।