Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीको दग्नाममा जीप दुर्घटनाहुँदा नौ घाईते, गम्भीर ४ जनालाई पोखरा रिफर गरियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८७ पटक पढिएको
म्याग्दीको दग्नाममा जीप दुर्घटनाहुँदा नौ घाईते, गम्भीर ४ जनालाई पोखरा रिफर गरियो

रघुगंगा गाउँपालिका, ४ दग्नामको कान्छि गाउँबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बर प्लेटको वोलेरो जीप शुक्रवार विहान ९ अन्दाजी बजे दुर्घटनाहुँदा सवार ९ जना घाईते भएका छन ।
घाईतेहुनेमा स्थानीय मिनीज पुन (९), हम्मायाँ पुन (३३), भदेवी गर्वुजा (४१), मनबहादुर तिलिजा (५०), सुकमायाँ गर्वुजा (३६), युवी गर्वुजा (७) वर्षा शेरपुजा (४), तविना शेरपुजा (१२) र असिम गर्वुजा (५) बर्षका छन ।
घाईतेको बेनी अस्पतालमा उपचार भैरहेको छ । सिरियस घाईते मिनीज पुन र भदेवी गर्वुजालाई थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा पुर्‍याईएको प्रहरीले जनाएको छ । उपचार क्रममा थप स्वास्थ्य गम्भीर भएका हम्मायाँ पुन र मनबहादुर तिलिजालाई थप उपचारकालागी  पोखरा रिफर गरेको अस्पतालले जनाएको छ । जीप चालक  पूर्णबहादुर शेरपुजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘घट्नाको अनुसन्धान भैरहेको छ । रोकी राखेको जीपमा चढेका बालबालिकाले गियर चलाउँदा आफै गुड्दै सडकदेखी तल खसेको प्रारम्भिक अनुमान गरेका छौं’ प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले भने, ‘चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं । घाईते सवै दग्नामका मात्र हुन वा अन्य गाउँका पनि छन, पहिचान गरिरहेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल