आज:  | Sat, 02, Jul, 2022

भोलिदेखि हुने एसईई परीक्षा स्थगित

५ चैत्र २०७६, बुधबार १८:४४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
भोलिदेखि शुरू हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, “प्रधानमन्त्रीसँग सल्लाह गरेर उपप्रधानमन्त्री ज्यूले मलाई भर्खरै यही निर्देशन दिनुभएको छ। सबै कुरा टुंगो लागेको छैन, केहीबेर पर्खनुस्।”विस्तृत समाचार केहीबेरमा