आज:  | Sat, 02, Jul, 2022

लुम्ले केन्द्र विन्दु बनाई ५.० रेक्टर स्केलको भुकम्प

२ चैत्र २०७६, आईतवार २१:१९ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
आईतवार साँझ ८.४५ बजे कास्कीको लुम्ले केन्द्र विन्दु बनाई ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा महसुस गरिएको छ । भुकम्पबाट कुनै मानविय तथा अन्य भौतिक क्षतिको विवरण छैन ।